Double Palla

Price range: ₨ 6,090.00 through ₨ 13,800.00
color
sizes
Clear
-
+
Description

Product Details

निषेधाज्ञामा पनि सेवा दिंदै टिम्बर क्राफ्ट, फोन गर्नुस घरमै आइपुग्छ नेपाली ढोका

(Timber Craft Serving Our Customer By delivering door in Lockdown)

निषेधाज्ञामा पनि सेवा दिंदै टिम्बर क्राफ्ट, फोन गर्नुस घरमै आइपुग्छ नेपाली ढोका

काठमाडौं । नेपालमा बनेको १० बर्षे रिप्लेसमेन्ट वारेन्टी भएको तथा घाम पानीले नबिग्रिने ढोका उत्पादन तथा बिक्रि गर्दै आएको टिम्बर क्राफ्ट प्रालिले निषेधाज्ञाको समयमा पनि ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले ग्राहकको माग अनुसार सुरक्षित तरिकाले घर घरमै ढोका पुर्याएर सेवा प्रदान गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले बताए । उनले भने, ‘हामी भौतिक दुरि कायम गरि कोरोना संक्रमणबाट बच्न अबलम्बन गरिने सवै मापदण्ड अपनाएर सेवा दिईरहेका छौं ।’ सरकारले निर्माण तथा उद्योगका कामलाई बन्द नगरेकोले टिम्बर क्राफ्टले पनि ग्राहककाे मागका आधारमा सेवा सुचारु राखेको हो ।

कम्पनीले कोरोना संक्रमणलाई ध्यानमा राखि ढोकाको फिटिङ भने नगर्ने प्रबन्ध निर्देशक बस्नेतले बताए । उनले भने, ‘हामी ग्राहकले माग गरेअनुसार ढोकाहरु गाडि मार्फत घर घरमै पुर्याउछौं तर हाल फिटिङको काम गर्दैनौं । ढोका घर घरमा पुर्याउन गाडिमा दूई जनामात्र रहने गरि काम भइरहेको छ ।’

निषेधाज्ञाको समयमा पनि ढोकाहरुको माग निकै रहेको बताउदै बस्नेतले भने, ‘हाम्रा पुराना ग्राहकले दैनिकजसो ढोका मगाइरहेका हुन्छन । नयाँ ग्राहकको पनि फोन आइरहेको छ । ग्राहकले वेभसाईटमा ढोकाको फोटो र मुल्य हेरेर मगाउन सक्नेछन, भने घरमै पुगेको ढोका मन नपरेको खण्डमा हामी फिर्ता ल्याउछौं ।’ देशका विभिनन स्थानमा रहेका डिलरहरुले पनि ढोकाको लागि ग्राहकसँग समन्वयन तथा विक्रि गरिरहेकाे बताइएको छ ।

विगत लामो समयदेखि टिम्बर क्राफ्ट प्रालिले नेपालमा बनेका,१० बर्ष रिप्लेसमेन्ट वारेन्टी भएका, घाम पानीले नबिग्रने, सबै काठलाइ बैज्ञानिक बिधिबाट सिजनिङ र ट्रिटमेन्ट गरि किरा र धमिराले बिगार्रन नसकिने गरी बनाइएका र बिदेशबाट फर्की आएका र नेपालमै केही गरम भन्ने भावाना भएका युबाहरूको समुहद्वारा अमेरिकी प्रबिधि र कच्चा पदार्थ प्रयोग गरी बनाइएका सबै खाले घरको लागी उपयुक्त हुने ढोका विक्रि तथा उत्पादन गर्दै आएको छ ।

ढोका अर्डर गर्न कम्पनीको वेभसाईट https://timbercraft.com.np/

 

Additional information
color

white

sizes

(28,32)*80, (34,36,38)*80, Double Palla(32,44)*80

  Estimated Delivery:  Aug 20 Aug 24
    people  are viewing this right now
SKU: N/A Categories: ,

Product Reviews

Reviews

There are no reviews yet.

Be the first to review “Double Palla”

Your email address will not be published. Required fields are marked *