NRS. 5645.00
New product
In stock
नेापमद अधीराज्यभरी गुस्तरिय नेपाली ढाेका बिक्री गर्दैअाएकाे नेपाली कम्पनी टिम्बर क्राफ्काे धनगढी स्थित अाधिकारि बिक्रेता राजधानी ट्रेड स्पलायर्स चटकपुर ले लकडाउनकाे अबधिमा पनी सकेसकम्म सुरक्षित रहेर ढाेका र अन्य उत्पादान तपाइ हरू सामु सेवा दिदै अाएकाे जानकारी गराउदछाै ,
नेपालमा उत्पादित टिम्बर क्राफ्ट का विभिन्न आकर्षक, मजबूत तथा टिकाऊ ढाेकाहरु।
खुद्रा तथा हाेलसेल मुल्यमा राजधानी ट्रेड सप्लायर्स बान सेवा प्रदेश नम्बर ६ भरी प्रदान गर्दै आयेको छ।
टिम्बर क्राफ्ट का ढाेकाकाे बिशेषताहरु:
- घाम पानीले नबिग्रिने ।
- धुलिया नलाग्ने, किराले नखाने ,नपसाङ्गिने इत्यादि ।
- १० बर्ष साटिदिने वारेन्टिकाे साथमा!
- सुपथ मुल्यमा ग्राहकलाई गुणस्तरीय ढाेका प्रदान गर्दै आयेको छ।
तपाई घरमै सुरक्षित बसि विभिन्न आकर्षक, मजबूत तथा टिकाऊ ढाेकाहरु अनलाईन अर्डर गर्नुहोस्, तपाईको ढाेका हामी ल्याउनेछौ।
स्वदेशी उत्पादन प्रयोग गरि स्वदेशी उत्पादन लाई प्रोत्साहन दिउँ!