Skin Door Business Opertunity Organized By Timber Craft Wooden door manufacturer In Nepal by Zoom Meeting .

Timber Craft Organize First Zoom Business Meeting Regarding Timber Craft Skin door .

TIMBER CRAFT -Since 2013 

Masonite International  काे नेपालकाे लागी एक मात्र अाधिकारिक बिक्रेता  टिम्बर क्राफ्टले  काेराेना कहरकाे   दाेश्राे लहरका समयमा सरकारले गरेकाे बन्दाबन्दीकाे समयमा सम्पुरर्णा ढााेका बेच्ने ब्यापारीहरूकाे लागी जुम मिटिङकाे तर्रफबाट ढाेकाकाे ब्यापार कसरी बढाउन सकिन्छ र बन्दाबन्दीमा धेरै के गर्न सकिन्छ भनेर सर सल्लाहा र  सुझाब  गर्न सकिने कुराहरू जानकारी गरायेा उक्त कार्यक्रममा Masonite International का एसिया प्यासेपफीक र मिडिल इस्ट डाइरेक्टर राहुल शर्रमा काे प्रमुख अातिथ्यमा  सम्पन्न भएकाे  थियाे । 
कार्यक्रमकाे सभापतित्व नेपाल माेल्डेड डाेर एसाेसिएसन का अध्यक्ष श्री शरन बैधले गर्नु भएकाे थियाे ।
टिम्बर क्राफ्रट प्रालीका प्रबन्ध निर्देशक याेगेन्द्र जगं बस्नेतले  साे कार्रयक्रमकाे संचालन गर्रनु भएकाे थियाे । देश भरिका  ५० भन्दा बढिकाे सख्यामा ढाेका प्यापारीकाे सहभागीतामा सम्पन्न साे कार्रयक्रम उत्साहाजनक रूपमा सम्पन्न भएकाे थियाे । 
प्रमुख अतिथि शर्माले Masonite काे बारेमा जानकारी दिनुका साथै बन्दाबन्दीकाे समयमा ब्यापार गर्ने नया तिरका र अध्यायन गर्न राम्राे अबसर मिलेकाे बताउदै सहभागीलाइ टिम्बरक्राफ्ट काे ढाेका बेच्न  मनाेबल बढाउनका साथै टिम्बरक्राफ्ट सगं बिभिद ब्यापारमा सहभागी हुने लक्षय रहेकाे र टिम्बर क्राफ्टम नै  Masonite USA  काे बिश्वास भएकाले टिम्बरक्राफ्टलाइ हरदम Masonite काे सहयाेग रहने कुरा ब्याक्त गर्नु भएकाे िथयाे,  त्यस्तै Masonite का  अर्रका प्रतिनिधी अालाेक कुमार सिंहले Masonitdoor Skin  ढाेका बनाउने कच्चा पदार्रथकाे गुणास्तर र ढाेका बनाउने प्रकृयाकाे बारेमा जानकारी गराउनु भएकाे थीयाे ।
कार्रयक्रमका सभापति शरन बैधले टिम्बरक्राफकाे ढाेका र यसले दिदै अाएकाे अन्य सुबिधाकाे बारेमा सहभागीलाइ जानकारी गराउनु भएकाे थियाे । 

 

Share this post
Recent Post