Quality Door Avilabe In Kathmandu Nepal | काठमाण्डाैमा गुणस्तरिय नेपाली ढाेका पाइने ठाउं |

काठमाण्डाैमा गुणस्तरिय नेपाली ढाेका कहाँ पाईन्छ ? Where can I find quality Nepali doors in Kathmandu Nepal?

"टिम्बर क्राफ्टकाे ढाेका दिदैन धाेका" 2069 साल देखि नेपालमा पहिलाे र अाज सम्म एक मात्र स्किन ढाेका बनाउने कम्पनि टिम्बर क्राफ्टले गुणस्तरिय र नेपालि घरकाेलागि माैसम अनुसार बलियाे र टिकाउ हुने राम्राे ढाेका बनाउदै आएकाे छ । 2078 साल सम्म आई पुग्दा प्राय जसाे नेपालकाे सबै ठुला शहरहरुमा कतै आफ्नै साे रुम त कतै ढाेका बेच्ने डिलर मार्फत पुर्याउदै अाएकाे छ । काठमाण्डाै उपत्यकाकाे ललितपुर सातदाेबाटाेमा Corporate Office र मुख्य Show Room राखेर नेपाल भरि ढाेका पुर्याउने उदेश्यले अगाडि बढि रहेकाे छ। २०६९ सालमा नवलपुर जिल्ला गैडाकाेट 2 मा ढाेका बनाउने उध्याेग रहेकाे छ ।करिब 50 जना नेपाली युबा हरु कार्यरत टिम्बर क्राफ्ट ढाेका उध्याेग मा अाफ्नै काठ सिजनिङ गर्ने सिजनिङ प्लान्ट र ब्वाईलर राखेर काठलाई ट्रिटमेन्ट गरि ढाेकामा प्रयाेग गर्दै अाएका कारणले पनि Timber Craft काे गुणस्तरिय ढाेका अाज देश भरि लाेक प्रिय बन्दै गएकाे छ । नेपाली कुसल कामदार र ब्यबस्थापन भएकाे याे ढाेका कम्पनिले मेसाेनाईट (Masonite USA) संग कच्चापदार्थमा र ढाेका बनाउने प्रबिधिमा सहकार्य सुरुका दिन देखिनै गर्दै आएकाे छ । बिश्वकै उत्कृष्ट ढाेका बनाउने कम्पनि Masonite काे मुख्य कार्यलय अमेरिकाकाे फ्लाेरिडा (Florida)काे टाम्पा(Tampa)मा छ र टिम्बर क्राफ्ट (Timber Craft ) काे ढाेकामा प्रयाेग हुने बाहिरकाे डिजाईन Masonite ले बनाएकाे HDF quality काे पानिले नबिग्रने 4 mm माेटाइकाे 7 फिट लामाे माेल्डेड डिजाईन भएकाले कतै पनि गासिएकाे हुदैन जसका कारण फिनिसिङ पनि अति सुन्दर (Beautiful) देखिन्छ काठकाे कम्पाेजिट बाट बनेकाे र यसकाे बाहिर पहेलाे प्राईमर लगाएकाे हुन्छ जसका कारण रङ्ग लगाउन सहज र रङ्ग लगाउन पनि मिल्ने यसकाे मुख्य बिशेशता हाे । (Nepal) देश भरिबाटनै यसकाे माग छ । (Kathmandu) काठमाण्डाैकाे बजार बाट बितरण गर्न सुरु गरेकाे टिम्बर क्राफ्टले आफ्नाे ढाेका आज पुर्बमा बिर्तामाेड(Birtamod) भद्रपुर(Bhadrapur) र पश्चिममा सुर्खेत (Surkhet)आछाम (Achham) सम्म पुर्याएकाे छ । जाे काेहि नेपाली नागरिकले पनि नेपालमै बनेकाे टिम्बर क्राफ्टकाे ढाेका चाहेमा टिम्बर क्राफ्टकाे वेबसाईट www.timbercraft.com.np/stores मा क्लिक गरि आफ्नाे नजिककाे टिम्बर क्राफ्ट ढाेका बिक्रेता काे फाेन नं .स्थान र पूरा ठेगना पाउन सक्नु हुने छ । Timber Craft काे मुख्य कार्यलयकाे ठेगना हामिले तल राखेका छाै जसका कारण सिधा सम्पर्क गर्न चाहने हरुका लागि सहज हुने छ । टिम्बर क्राफ्टका साझेदार ब्याबसायि हरुकाे ठेगना यसप्रकार छन्।

 

 

 

1. Head office -satdobato Lalitpur ph-015555566

2.Pokhara- HP Trader Simal Chaur ph-9856034061

3. Butwal-Mansoon ply Kalika Nagar Ph-9857830713

4.Tanahu-New Jusco dulegauda. Ph-9856033162

5. Gorkha-Kumar supplier Haramtari Ph-9856040192

6.Syngja-Newa trader ph-9856055561

7-Chitwan-Timber home decore Belchwok ph-9855037830

8.Itahari-Mama vanja supplier sangeet chwok Ph-9805369444

9.Jhapa-Teju Trader Ramchwok Birtamod Ph-9842623374

10.Dhangadi-Rajdhani trader Chatakpur Ph-9851217102

11.Surkhet-Cristina suppliers yari chwok Ph-9858078123

    माथि उल्लेख गरिएका हाम्रा साझेदार ब्यबसायी हरु मार्फत आफ्नाे प्रदेश भरि टिम्बर क्राफ्ट काे ढाेका पुर्याउन सफल हुनु भएकाले नै टपम्बर क्राफ्ट काे ढाेका धेरै जसाे नेपाली घर सुरक्षित र सुन्दर देखिएका छन् । कतिपय घरहरुले चाहादा चाहदै पनि बिबिध कारणले ढाेका पाउन नससक्नु भएकाेमा हामी दुखिछाै अागामी लरदिनमा तपाईकाे चाहाना पुरा गर्ने तरफ हामी अगाडि बढ्दै छाै । अन्य जानकारिकाे लागि कृपया क्लिक www.timbercraft.com.np

#Madeinnepal #Readymadedoor #gharkodhoka #maindoor #मुलगेट #kathmandu #Pokhara #ButwalDoor #Dhangadidoor #DoorinItahari #DoorinBirtamod #Doorinsyangja #DoorinTanahu #Doorinpokhara #DoorinNepal #Timbercraftdoor #Timbercraftnepal

Share this post
Recent Post