Popular Moulded Skin Door #MADE IN NEPAL

अाधुनिक बन्दै गएकाे हाम्रा नेपाली शहरहरु अमेरिका #America, युराेप #Europe चाईना #China भारत #India मा जस्ता अति ठुला ठुला कमर्सियल र रेसिडेन्सियल घर हरु नबनेता पनि प्रजातन्त्र अाए पछि बन्दै गरेका दस पन्ध्र तलाका अत्याधुनिक अपार्टमेन्ट र हाेटलहरु छन, यस्ता अाधुनिक प्रकारका बंगला ,अपार्टमेन्ट,साना साना चिटिक्क परेका अाबसिय घरहरु जसमा ईम्पाेर्टेट निर्माण सामाग्रीहरु ले सजिन थालेका छन । हरेक प्रकारका घरहरुमा बिदेशि फर्निचर देखि सजावटका सामान अायात गरि घर सजिएका छन् । घरमा प्रयाेग हुने ढाेकाहरुपनि अायत गरिएकाे पाईन्छ ।अाफ्नाे घरमा प्रयाेग हुने ढाेका सुरक्षित र उच्च ब्याक्तित्व झल्कने खालकाे ढाेकाकाे खाेजि पनि बढेकाे छ ।अाज हरेक ब्याक्ति अाफ्नाे घरमा प्रयाेग हुने सरसामान ले बाताबरणमा असर नगराेस भन्ने साेच र चेतना पनि बढेकाे छ । अाफ्नाे घरमा प्रयाेग हुने हरेक प्रकारका काठका सजावटका सामान ले हरियाे बन कसरी जाेगाउछ भन्ने साेच रचेतना पलाएकाे हुनाले कम काठ प्रयाेग भई अनधुनिक विधि बाट बनाईएका झ्याल ढाेका(Door) सुन्दर र टिकाउ हाेस साथै हलुका हाेस् भन्ने चेतना फैलिदै गएकाे हुनाले रेडिमेड झ्याल ढाेकामा बढि अाकर्षित भएका हाम्रा निर्माण ब्यबसायि हरु लाई झ्याल ढाेका बनाउने नेपाली उत्पादक हरुले पनि अाकर्षित गर्दै गएका छन । नेपालकाे एक मात्र माेल्डेड स्किन डाेर (Moulded Skin Door ) उत्पादक कम्पनि टिम्बर क्राफ्ट (Timber Craft pvt.Ltd )ले HDF Moulded Panel Skin अमेरिकन कम्पनि मेसाेनाईट (Masonite) बाट बनेकाे (स्किन) कच्चा पदार्थकाे रुपमा अायात गरि नेपाली कु काठ लाई बैज्ञानिक विधि बाट सिजनिङ (Seasoning) र ट्रिटमेन्ट (Treatment) गर किराले नखाने बाङ्गाे टिङ्गाे नहुने पानिले सजिलै नबिगार्ने गरि ढाेका बनाउन थालेकाे अाज ९ बर्ष पुगि सकेकाे छ । Masonite मेसाेनाईट द्वारा बनाईएकाे डजाईनहरु काे सुन्दर टे्क्स्चर र डिजाई नेपाली ढाेकाे बजारमा अतिनै लाेकप्रय बनेकाे छ। रेडिमेड (Readymade) ढाेकाकाे नेपाली बजारमा ठुलाेमाग बढेकाे याे बेलामा उच्चगुणस्तर र कम मुल्यमा बिक्रिबितरण गर्दैअाएकाे छ । गाेल्डन प्राईमर (Golden promer) लगाएर अाउने याे ढाेकालाई चप्रा,पलिस र ईनामेल या अन्य कुनै पनि रङ्ग लगाएर अाफुले चाहेजस्ताे सुन्दर बनाउन मिल्ने एउटा राम्राे बिशेसता हाे । सुरुका दिनहरुमा नेपालका उच्च घराना बर्गले धेरै मन पराउदै अाएकाे याे Timber Craft काे ढाेका अाज अाम नेपालिले अाफ्नाे घर सजाउन थालेका छन् । अागामि बैषाख महिना बाट महिनाकाे 10,000 काे हाराहारिमा याे ढाेका बनाएर बिदेशि ढाेका अायातमा कम गराएर निर्यात समेत गर्ने साेचमा टिम्बर क्राफ्ट काे याेजना रहेकाे र जेपाल सरकारकाे समृद्द नेपाल सुखि नेपाली काे नारालाई केही हद सम्म एक मेहनेति ब्याबसायिक नागरिककाे हैसियतले याेगदान पुर्याउने प्रयास रहने छ । "नेपाली उत्पादन प्रयाेग गराै,राष्ट्रिय राेजगारिमा सहयाेग पुर्याउ"

Share this post