नेपाली ढाेका र नेपाली घर - अाफ्नै घर अाफ्नै ढाेका -MADE IN NEPAL Timber Craft Ready made Door .
नेपाली ढाेका र नेपाली घर अाफ्नै घर अाफ्नै ढाेका
चारैतिरबाट ६ फिट भान्दा अग्लाे पर्खालले घरकाे कम्पाउण्ड घेरेकाे छ ठुलाे फलामकाे गेट भएकाे घर एउटा चिल्लाे कालाे रङ्गकाे गाडि सरर अाउछ बिस्तारै हर्न बच्छ ।
फलामकाे गेट बिस्ताै उघ्रिन्छ र फेरि गेट बिस्तारै बन्दहुन्छ / हत्त पत्त त्याे गेटमा गएर जाे काेहिलाई गेट उघार्न या गेटकाे घण्टी बजाउन हिम्मत अादैन । घरकाे मुख्य द्वार खुले पछि देखिने सुन्दर घरकाे मुल ढाेका नेपाली अग्राखकाे काठलाई बुट्टेदार बनाएर सुन्दर बुट्टा कुदेकाे चप्रा रङ्ग लगाएर जिप्लाे बनाएकाे ढाेकाले पुरै घरकाे दृष्यलाई रमणिय बनाएकाेकाे अाभास हुन्छ । यस्ता आलिसान घर देखि फलामकाे टहरा सम्मका घरहरुमा राख्न सकिने नेपाली ढाेकाे अर्काे नाम हाे टिम्बर क्राफट यस्त घरहरुका भित्री या बाहिर काैषि मा पनि लगाउन मिल्ने ढाेकाे हाे टिम्बर क्राफ्ट ।
नेपाली घरहरुमा आजभाेली प्राय जसाे रेडिमेड ढाेका हेर्दा टिलिक्क चिप्लाे प्लाष्टिक टासेकाे ढाेकाहरु विभिन्न नामले चिनिने ढाेका बजारमा पाईने हुनाले स्वभाबिक रुपमा ढाेका चाहिने जाे काेहिले एक पटक मन पराएकाे पाईन्छ । यस्ता ढाेकाहरु केही मात्रामा नेपाली प्लाई बनाउने कम्पनीहरुले बनाउछन भने केही भारतबाट लेराएर माग पूरा गरेकाे अबस्था छ ।यस्ताे ढाेकालाई लेमिनेट ढाेका (Laminate door ) भनिन्छ साथ साथै डिजिटल ढाेका ,3 D ढाेका अादि अादि ढाेकाकाे बाहिर टासिने प्लास्टककाे प्रकारले ढाेकाकाे नाम राखिएकाे पाईन्छ । केही बर्ष यता देखि नेपाली बजारमा गुणस्तरिय स्किन ढाेका नेपालमा बन्न थाले देखि धेरै नेपाली हरुले याे नेपाली ढाेका मन पराउन र भर समेत गर्न थालेका छन् यस्ताे ढाेका बनाउदा ढाेका बनाउने नेपाली कम्पनिहरुले अत्याधुनिक प्रबिधि प्रयाेग गरि नेपाली काठलाई किराले खान नसक्ने ,पानिले हत्त पत्त नबीग्रने बाङ्गाे टिङ्गाे नहुने र बलियाे पनि हुने गरि बाताबरणिय दृष्टिकाेणले धेरै कम काठ प्रयाेग हुने हुनाले बन जंगल पनि जाेगिने र बाताबरणिय दृष्टिले अति उत्तम र स्वास्थ्यमा कुनै हानि नगर्ने यश प्रकारकाे Skin Door छिट्टै बजारमा लाेक प्रिय बनेकाे पाईएकाे छ । यस्ताे ढाेका बनाउने कम्पनि हाल नेपालमा टिम्बर क्राफ्ट ग्रूपकाे नाममा ३ वटा फ्याक्ट्र रहेकाे एक सर्बेक्षणले देखाएकाे छ । अबकाे युगमा सस्ताे तर घर रहे सम्म रहने सुन्दर र बाताबरणिय दृष्टिकाेणले सबै भन्दा राम्राे ,बलियाे र टिकाउ घाम पानी ले छिट्टै नखाने राम्रा राम्रा डपजाईनमा पाईने अज्य ढाेका भन्दा हल्का तर राम्रा बुट्टा भएकाेले बढि लाेक प्रय भएकाे कुरा अाम ढाेका प्रयाेग कर्ताहरुले बतनउनु भएकाे छ ।
स्किन ढाेका अर्थात टिम्बर क्राफ्ट काे ढाेका कहाँ कहाँ प्रयाेग गर्न मिल्छ त ? टिम्बर क्राफ्टले बताए अनुसार सबै भन्दा बढि घाम पानी पर्ने ठाउमा सबै भन्दा धेरै समय टिक्ने स्किन ढाेका मध्यकाे याे लाेक प्रय ढाेका हाे । के याे नेपाली ढाेका हाे त ? मुख्य कम्पनि टिम्बर क्राफ्ट र यसकाे साहायक ढाेका बनाउने कम्पनि टिम्बर हाेम डेकाेर र क्राफ्ट म्यान प्रा लि हुन । एउटै मूल्य एउटै गुणस्तर धेरै डाजाईन विभिन्न साईजमा बनाईने र पाईने ढाेका टिम्बर क्राफ्टले २०६९ साल देखि नेपाली ढाेका बजारमा अनफ्नाे सेवा प्रदान गर्दै आएकाे छ www.timbercraft.com.np ।बिदेस मा काम गरेर सीप सिकेर र मेहनत के हाे भन्ने सिकेर नेपाल फर्केर नेपाली युवाहरुकाे समुहले आफ्नै परिश्रमले ९ बर्ष देखिकाे ढाेकाकाे गुणस्तर र सेवाकाे स्तर मा बृद्दि गर्दै आएकाे छ आफ्नाे ईच्छा अनुसार रङ्ग लगाउन मिल्ने याे ढाेका आम नेपाली घरधनि,ठेकेदार ,ईन्जिनियर सबैले आफ्ने घरकाे लागि आफ्नै ढाेका भित्रि मन देखि मन पराएर अपनत्व स्वीकारेका कारण सर सल्लहा र सुझाब अनि सहयाेग पाई रहेकाे टिम्बर क्राफ्टले बताएकाे छ । नेपाली घरका लागि नेपाली ढाेका आफ्नै घर आफ्नै ढाेका टिम्बर क्रफ्टकाे ढाेका ।
www.timbercraft.com.np timbercraftnepal@gmail.com ph-9843034823 Land Line -015555566