26x80 Standard size for Bathroom and Balcony Door 7-Panel Design Mumbiya . Golden Primed water proof Door .

NRS. 5375.00

New product

In stock

हाम्राे उत्पादन

राम्राे उत्पादन

टिम्बर क्राफ्ट ढाेका

🙏🙏के तपाइलाइ घाम पानिले नबिग्रने छत,काैसी,र Toilet-Bathroom काे लागि काठकाे सस्ताे अाधुनिक ढाेकाकाे खाेजीमा हुनुहुन्छ ?

चिन्ता निलनुहाेस सम्पर्क गरी हाल्नुहाेस:

📱९८४३०३४८२३

🇳🇵 नेपालमा बनेकाे ।

१०बर्ष रिप्लेसमेन्ट वारेन्टी भएकाे ।

घाम पानीले नबिग्रने।

धुलिया नलाग्ने,किराले नखाने ,नपसाङ्गिने इत्यादि।

🚪 सबैकाठलाइ बैज्ञानिक बिधि बाट सिजनिङ र ट्रिटमेन्ट गरि किरा र धमिराले बिगार्रन नसक्ने गरी बनाइएकाे टिम्बर क्राफ्टकाे ढाेका बिदेश बाट फर्की अाएका र नेपालमै बसेर केही गरम भन्ने भाबना भएका युबाहरूकाे समुह द्वारा अमेरिकि प्रबिधि र कच्चा पदार्थ प्रयाेग गरी बनाइएकाे टिम्बर क्राफ्ट (Timber Craft )काे उच्च गुणस्तरकाे ढाेका सबै खाले घरकाे बाहिरि भागकाे लागी उपयुक्त छ ।

𝗧𝗜𝗠𝗕𝗘𝗥 𝗖𝗥𝗔𝗙𝗧 Exterior 𝗗𝗢𝗢𝗥 𝗣𝗥𝗜𝗖𝗘

𝟮𝟲𝘅𝟴𝟬: 𝗥𝘀.𝟱𝟯𝟳𝟱

#madeinnepal #doors #timber #panel

Good for Bathroom .Balcony

#Doordesign_in_Nepal_with_price

#door #Readymadedoor #doors #ready_made_door_in_nepal #wooden_door #Readymade_Doors_price_in_Kathmandu #timber

Pattern: Moulded

Abilable design for Bathroom & Balcony