NRS. 5645.00
New product
In stock
के तपाइलाइ घाम पानिले नबिग्रने छत,काैसी,र Toilet-Bathroom काे लागि काठकाे सस्ताे अाधुनिक ढाेकाकाे खाेजीमा हुनुहुन्छ ?
चिन्ता निलनुहाेस सम्पर्क गरी हाल्नुहाेस:
९८४३०३४८२३
१०बर्ष रिप्लेसमेन्ट वारेन्टी भएकाे ।
घाम पानीले नबिग्रने।
धुलिया नलाग्ने,किराले नखाने ,नपसाङ्गिने इत्यादि।
सबैकाठलाइ बैज्ञानिक बिधि बाट सिजनिङ र ट्रिटमेन्ट गरि किरा र धमिराले बिगार्रन नसक्ने गरी बनाइएकाे टिम्बर क्राफ्टकाे ढाेका बिदेश बाट फर्की अाएका र नेपालमै बसेर केही गरम भन्ने भाबना भएका युबाहरूकाे समुह द्वारा अमेरिकि प्रबिधि र कच्चा पदार्थ प्रयाेग गरी बनाइएकाे टिम्बर क्राफ्ट (Timber Craft )काे उच्च गुणस्तरकाे ढाेका सबै खाले घरकाे बाहिरि भागकाे लागी उपयुक्त छ ।
𝗧𝗜𝗠𝗕𝗘𝗥 𝗖𝗥𝗔𝗙𝗧 Exterior 𝗗𝗢𝗢𝗥 𝗣𝗥𝗜𝗖𝗘
𝟮𝟲𝘅𝟴𝟬: 𝗥𝘀.5645
#madeinnepal #doors #timber #panel
Good for Bathroom .Balcony
#Doordesign_in_Nepal_with_price
#door #Readymadedoor #doors #ready_made_door_in_nepal #wooden_door #Readymade_Doors_price_in_Kathmandu #timber
Pattern: Moulded
Abilable design for Bathroom & Balcony