KNOW ABOUT TIMBER CRAFT

“MADE IN NEPAL”
टिम्बर क्राफ्ट ढाेकाकाे बारेमा गहिरिएर अध्यायन गरि जानाै र बुझाै
टिम्बरक्राफ्ट ढाेकाकाे प्रत्येक छेउ कुना ,तल माथि ,बाहिरि र भित्री भागकाे बारेमा जानकार हुनुहाेस याे लगाउने र जाेगाउने बिधि र तरिका जान्नुहाेस टिम्बरक्राफ्ट ढाेका प्रयाेग गर्दा अाफ्ना छाेरा छाेरी हुर्कने र खेल्ने देशकाे हरियाली र बाताबरण लाई जाेगाउन मद्दत कसरी गरिरहनु भएकाे छ जानेर गर्ब गर्नुहाेस ।तपाईले किन्दै गरेकाे ढाेकाकाे बारेमा टिम्बर क्राफ्टले गरेका बाचाहरु राम्ररी बुझेर ढुक्क र अानन्दकाे अनुभब गरी टिम्बरक्राफ्टकाे ढाेका प्रयाेग गर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *